प्रधानमन्त्रीले निजी क्षेत्रसँग 'नो फिल्टर' संवाद गर्न सकून् भनेर आफू नबसेको अर्थमन्त्रीको प्रस्टीकरण
setopati.com · Tue Jul 28 12:13:51 GMT 2026

प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित सरोकारवालाहरूसँग शृंखलाबद्ध भेटघाट गरिरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि मंगलबार उत्पादनमूलक उद्योगका प्रतिनिधिसँग भेटेर छलफल गरेका छन्।
प्रधानमन्त्री शाहले असार २४ गतेयता विभिन्न समूहगत उद्योगी व्यवसायीलाई भेट्दै आएका छन्। पुँजी बजारलाई केन्द्रित गरेर लगानीकर्ता र नियमकीय प्रमुखहरूलाई पनि भेटेका छन्। ती कुनै पनि भेटमा अर्थमन्त्रीको उपस्थिति नरहेकाले प्रधानमन्त्रीले उनलाई 'बाइपास' गरेको भनी प्रश्न उठ्दै आएको छ।
Read full story at source (setopati.com)