युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
ratopati.com · Tue Jul 28 12:20:33 GMT 2026

मस्को । रुसले क्यास्पियन सागरमा इरानी व्यापारी जहाजमाथि युक्रेनले गरेको आक्रमणलाई प्रत्यक्ष रूपमा इरानमाथिको आक्रमण भएको भन्दै कडा प्रतिक्रिया दिएको छ ।
क्रेमलिनले यस घटनाले युक्रेनबाट उत्पन्न भएको सुरक्षा खतरालाई अन्त्य गर्नु आवश्यक रहेको दाबी गरेको छ । ‘युक्रेन सरकारले क्यास्पियन सागरमा इरानी व्यापारी जहाज विस्फोट गराएको छ । यो इरानमाथिको आक्रमण हो,’ पत्रकारहरूसँग कुरा गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।
Read full story at source (ratopati.com)