भारत भ्रमणका लागि प्रधानमन्त्री बालेनलाई निम्तो पठाइसकेको त्यहाँको विदेश मन्त्रालयको भनाइ
clickmandu.com · Tue Jul 28 12:19:33 GMT 2026

एजेन्सी । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि निम्तो पठाइसकेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बताएका छन् ।
मंगलबार आयोजित प्रेस सम्मेलनमा एक सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै जायसवालले निम्तो पठाइएको जानकारी दिएका हुन् ।
Read full story at source (clickmandu.com)