एसियाडका लागि खेलाडी र अफिसियललाई एनओसीको सुरक्षा अभिमुखीकरण
newsofnepal.com · Tue Jul 28 12:18:23 GMT 2026
काठमाडौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी (एनओए) ले आगामी आइची–नागोया एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी र अफिसियलहरूका लागि मंगलबार सातदोबाटोस्थित एनओसी भवनमा एकदिने सुरक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
Read full story at source (newsofnepal.com)