प्रियंका चोपडा ‘वाराणसी’ छायांकनका लागि भारतमा
barnanmedia.com · Tue Jul 28 12:07:22 GMT 2026

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बहुप्रतीक्षित फिल्म ‘वाराणसी’ को नयाँ छायांकन तालिकाका लागि भारत आएकी छन्।
प्रियंका आफ्ना पति निक जोनस र छोरी माल्टी मेरीसँग हैदराबाद पुगेकी हुन्। उनी निर्देशक एस. एस. राजामौलीको निर्देशनमा बन्न लागेको महत्त्वाकांक्षी फिल्म ‘वाराणसी’ को छायांकनमा सहभागी हुने तयारीमा छिन्।
Read full story at source (barnanmedia.com)