ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
ratopati.com · Tue Jul 28 12:23:35 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल आउन लागेकी एक महिलालाई पक्राउ गरेको छ।
कार्यालयका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कैलालीको गौरीगंगा नगरपालिका–१ की निर्मला साउद साेमबार कतार एयरवेजमार्फत दुबई हुँदै नेपाल आउनुअघि अध्यागमन विभागको विद्युतीय प्रणालीमा ब्ल्याकलिस्टमा परेकी थिइन्।
Read full story at source (ratopati.com)