सुनसरी घटनाको विरोध गर्दै सरकारलाई अल्टिमेटम, माग सम्बोधन नभए यादव आमरण अनशन बस्ने
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा काठमाडौँ प्रदर्शन गरिएको छ।
राष्ट्रिय एकता दलको आयोजनामा सम्पन्न प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन्।
Read full story at source (hamrakura.com)