सुनसरी तनावपछि बोले रवि लामिछाने - घटनालाई राजनीतिकरण नगर्न आग्रह
arthadabali.com · Tue Jul 28 12:32:46 GMT 2026

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित तराईका जिल्लाहरूमा हालै घटेका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले घटनाले सिर्जना गरेको तनावपूर्ण परिस्थितिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
Read full story at source (arthadabali.com)