दल त्याग गरेका स्थानीय जनप्रतिनिधिको रिट खारेज, सर्वोच्चले दियो यस्तो आदेश
nepalpress.com · Tue Jul 28 12:32:07 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा निर्वाचित भएको दलले कारवाही गरेमा पद रिक्त हुने आदेश जारी गरेको छ ।
न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलवार कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेपछि निर्वाचन आयोग पद रिक्त गरेको सूचनालाई सदर गरेको छ ।
Read full story at source (nepalpress.com)