इरानलाई किनारा लगाउने गरी पाइपलाइन बनाउन इजरायलको प्रस्ताव
clickmandu.com · Tue Jul 28 12:35:18 GMT 2026

एजेन्सी । पश्चिम एसियाको भूराजनीतिमा ऊर्जा र पाइपलाइन व्यापारका माध्यम मात्र नभई शक्ति सन्तुलन र रणनीतिक सम्बन्धका जीवित दस्तावेज पनि हुन् ।
हालै इजरायली ऊर्जामन्त्री एली कोहेनले एउटा यस्तो प्रस्ताव अघि सारेका छन् जसले पश्चिम एसियाको ऊर्जा नक्सालाई मात्र फेर्ने छैन, बरु इतिहासको एउटा रोचक पक्षलाई पूर्ण रूपमा उल्टाइदिनेछ ।
Read full story at source (clickmandu.com)