कृष्णभीर सडक : विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने
nagariknews.nagariknetwork.com · Sun Aug 30 10:10:07 GMT 2026

पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ। सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो।
नौबिसे मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनिय प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन।
Read full story at source (nagariknews.nagariknetwork.com)