स्काइवेल सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
arthadabali.com · Tue Jul 28 12:41:31 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग -एनपीएल_ फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुपअन्तर्गतको विद्युतीय सवारीसाधन ब्रान्ड स्काइवेललाई ‘ग्रीन मोबिलिटी पार्टनर’का रूपमा अनुबन्ध गरेको छ।
मंगलबार सम्पन्न सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले हस्ताक्षर गरेका हुन्।
Read full story at source (arthadabali.com)