लोकतन्त्र स्थापनामा श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय छ : राष्ट्रपति
shilapatra.com · Tue Jul 28 12:44:28 GMT 2026

राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।
Read full story at source (shilapatra.com)