सभापति लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक
barnanmedia.com · Sun Aug 30 10:17:31 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार भर्चुअल माध्यमबाट बस्ने भएको छ ।
रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आइतबार दिउँसो ४ः३० बजे बैठक बोलाइएको हो ।
Read full story at source (barnanmedia.com)