राष्ट्रिय ट्रमा सेन्टरबाट दोस्रो चिकित्सकीय टोली रसुवा पुग्यो
swasthyakhabar.com · Sun Aug 30 10:18:41 GMT 2026

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई निरन्तरता दिन राष्ट्रिय ट्रमा सेन्टरले रसुवामा आफ्नो दोस्रो चिकित्सकीय टोली पठाएको छ।
बाढी आएकै दिन ट्रमा सेन्टरले तत्काल उद्धार तथा उपचारका लागि नुवाकोटतर्फ पहिलो टोली खटाएको थियो। सोही टोली अहिले रसुवा पुगिसकेको अवस्थामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सेन्टरले एमडीजीपी डाक्टरको नेतृत्वमा दोस्रो टोली थपेको हो।
Read full story at source (swasthyakhabar.com)