किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ
gorkhapatraonline.com · Fri May 17 17:19:32 UTC 2024

लीलाधर वली
घोराही, जेठ ४ गते । दाङमा ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । दंगीशरण गाउँपालिका कृषि शाखाले गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)