देवानगञ्ज घटना : छानबिन समितिले सुरु गर्यो काम
baahrakhari.com · Tue Jul 28 13:06:05 GMT 2026

काठमाडौं । सुनसरी घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले काम सुरु गरेको छ । समितिका पदाधिकारीले विराटनगरमा उपचाररत घाइतेहरूलाई भेटी उनीहरूको स्वास्थ्य अवस्था र घटनाबारे जानकारी लिएका छन् ।
छानबिन समितिका पदाधिकारीले विराटनगरको न्यूरो अस्पतालमा उपचार गराइरहेका घाइते तथा तिनका परिवारसँग भेटेका छन् । समितिले घटनाको विषयमा विभिन्न पक्षसँग जानकारी लिन सुरु गरेको हो ।
Read full story at source (baahrakhari.com)