मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
shilapatra.com · Tue Jul 28 13:01:00 GMT 2026

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
Read full story at source (shilapatra.com)