कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
kendrabindu.com · Tue Jul 28 13:15:29 GMT 2026

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् ।
नेकपा एमालेको समर्थनमा दाबी पेश गरेका शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
Read full story at source (kendrabindu.com)