शेखर गोल्छा एक करोड धरौटीमा रिहा
nepalpress.com · Tue Jul 28 13:10:27 GMT 2026

काठमाडौं। व्यवसायी शेखर गोल्छा धरौटीमा रिहा भएका छन्।
बीमा र धितोपत्रसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
Read full story at source (nepalpress.com)