कप्तानगञ्ज घटनाका घाइतेसँग स्वास्थ्यमन्त्रीको भेट
onlinekhabar.com · Tue Jul 28 13:18:04 GMT 2026

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता भेटेकी छन् ।
घाइतेको अवस्था बुझ्न मंगलबार विराटनगर आएकी उनले अस्पताल पुगेर घाइतेहरूलाई भेटेकी हुन् ।
Read full story at source (onlinekhabar.com)