अमेरिका-युरोपका कुकुरको रोजाइमा नेपाली छुर्पी, वार्षिक निर्यात झन्डै ५ अर्बको निर्यात
lokaantar.com
नेपालमा परम्परागत रूपमा उत्पादन हुँदै आएको छुर्पी अहिले अमेरिका, युरोपसहित दुई दर्जनभन्दा बढी देशमा ‘डग च्यू’का रूपमा निर्यात भइरहेको छ ।
गाउँघरमा खाजाका रूपमा खाने यही मौलिक उत्पादन अहिले वार्षिक झन्डै ५ अर्ब रूपैयाँ बराबरको निर्यात हुने प्रमुख वस्तुमध्ये एक बनेको छ ।
Read full story at source (lokaantar.com)