मिनी ट्रकमा लुकाएर ल्याइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Tue Jul 28 13:20:39 GMT 2026

प्रहरीले मिनी ट्रकको छतमा फल्स बटम बनाएर लुकाइएको ४५४ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा ४ ख ५६१२ नम्बरको मिनी ट्रकलाई महोत्तरीको बर्दिबास नगरपालिका–३ मा शङ्काका आधारमा रोकी जाँच गर्दा ट्रकको छतमा बनाइएको फल्स बटमभित्र ६० वटा पोकामा लुकाएर राखिएको ४५४ किलोग्राम गाँजा फेला पारेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)