तामाकोशी किनारबाट अवैध बालुवा उत्खनन गर्ने तीन सवारी प्रहरी नियन्त्रणमा
newsofnepal.com · Tue Jul 28 13:24:34 GMT 2026

रामेछाप ।
मन्थली नगरपालिका–१ स्थित तामाकोशी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) लोड गरिरहेको अवस्थामा प्रहरीले तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराएको छ।
Read full story at source (newsofnepal.com)