राजेश हमाललाई हर्क साम्पाङको आग्रह : अब माटो चिन्हबाट चुनाव लड्नुपर्छ
onlinekhabar.com · Sun Jun 07 11:05:30 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले फेसबुकमा एकदिनको अन्तरालमा अभिनेता राजेश हमालसँग सम्बन्धित ३ पोस्ट गरेका छन् ।
शनिबार हमाललाई आफ्नो दलमा ल्याउने धोको रहेको उल्लेख गरेका उनले पछिल्लो स्टाटसमार्फत अबको चुनाव माटो चिन्हबाट लड्नुपर्ने बताएका छन् । उनले आफ्नो पार्टीमार्फत चुनाव लड्न हमाललाई प्रस्ताव गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)