यसपालि ५५ भन्दा बढी अटो ब्रान्ड सहभागी हुनेछन्
onlinekhabar.com · Tue Jul 28 13:27:33 GMT 2026

२६ देखि ३१ साउनसम्म दोस्रो संस्करणका ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ भृकुटीमण्डपमा हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले दोस्रो संस्करणको एक्स्पो गर्न लागेको हो । देशकै ठूलो अटो एक्स्पो मानिएको यो संस्करण तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा आउने अवलोनकर्ताले १ सयदेखि २ सय रुपैयाँ शुल्क तिरेर एक्स्पोमा प्रवेश गर्न पाउँछन् ।
यसै सन्दर्भमा अटो एक्स्पोका सदस्य तथा शारडा ग्रुपका निर्देशक गौरव शारडा सँग एक्स्पो तयारी, व्यवस्थापन लगायत विषयमा अनलाइनखबर ले गरेको कुराकानी :
Read full story at source (onlinekhabar.com)