भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
nepalviews.com · Tue Jul 28 13:31:24 GMT 2026

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।
सोमबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उनीहरूले उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत धार्मिक तथा सांस्कृतिक विधिमा सहभागिता जनाएका थिए ।
Read full story at source (nepalviews.com)