राष्ट्रप्रति पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त
nagariknews.nagariknetwork.com · Tue Jul 28 13:44:38 GMT 2026

राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनहरूमा नेपाली कांग्रेसका नेता श्रेष्ठले पुर्याएका योगदान सदा स्मरणीय रहने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)