सुनसरी घटना : चारै सुरक्षा निकाय परिचालन, स्थिति अझै अशान्त
onlinekhabar.com · Tue Jul 28 13:47:00 GMT 2026

१२ साउन, काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा एक जनाको ज्यान गएपछि अशान्त बनेको सुनसरी अझै उस्तै छ।
आइतबार राति सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो। त्यसपछि उत्पन्न विवाद अझै शान्त बन्न सकेको छैन ।
Read full story at source (onlinekhabar.com)