नारायणी अस्पताल विवाद- वडा अध्यक्ष आशुतोष सोधपुछका लागि प्रहरी नियन्त्रणमा
setopati.com · Tue Jul 28 13:48:42 GMT 2026

वीरगञ्ज महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष आशुतोष चर्तुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको घटनामा सोधपुछका लागि उनी सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
Read full story at source (setopati.com)