राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त
nepalnews.com · Tue Jul 28 14:03:03 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्। उनले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन समयमा नेपाली कांग्रेसका नेता श्रेष्ठले पुर्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन्।
Read full story at source (nepalnews.com)