लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा सडक दुर्घटनाबाट ५८५ को मृत्यु
onlinekhabar.com · Tue Jul 28 13:56:56 GMT 2026

१२ साउन, बुटवल । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सो अवधिमा प्रदेशभर कूल चार हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए ।
Read full story at source (onlinekhabar.com)