२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
ratopati.com · Tue Jul 28 14:12:32 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवहरूको सरुवा गरेको छ।
मन्त्रालयको मंगलबारको निर्णयानुसार नेपाल प्रशासन सेवाका विभिन्न समूहमा कार्यरत उपसचिव र प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
Read full story at source (ratopati.com)