ओली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?
khabarhub.com · Tue Jul 28 14:11:54 GMT 2026

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक सञ्जाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद्बाट तत्कालीन सरकारलाई प्रश्नले घोचिरहन्थे ।
Read full story at source (khabarhub.com)