केप भर्डेका काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको गोल विश्वकपकै उत्कृष्ट घोषित
nepalviews.com · Tue Jul 28 14:13:10 GMT 2026
काठमाडौं । केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको शानदार गोल सन् २०२६ फिफा विश्वकपको उत्कृष्ट गोल (गोल अफ द टुर्नामेन्ट) घोषित भएको छ ।
फिफाले सार्वजनिक मतदानका आधारमा प्रतियोगिताभर भएका ३०८ गोलमध्ये काब्रालको गोललाई उत्कृष्ट घोषित गरेको हो । उनी विश्वकपको यो पुरस्कार जित्ने पहिलो अफ्रिकी खेलाडी बनेका छन् ।
Read full story at source (nepalviews.com)