उषा रजकको यु टर्न : साइबर ब्यूरोबाट न्याय पाएको र नेपालमै सुरक्षित ‘फिल’ गरेको भनाइ
nepalpress.com · Tue Jul 28 14:18:01 GMT 2026

काठमाडौं । अभिनेत्री उषा रजकले केही दिनअघि आफूलाई एक व्यक्तिले राति म्यासेन्जरमा फोन गरेर ह्यारेसमेन्ट गर्न खोजेको आरोप लगाइन् । साथै, यो केसमा साइबर ब्यूरोले आफूलाई सहयोग नगरेको र असुरक्षित महसुस भएपछि भागेर अष्ट्रेलिया आएको दाबीसमेत उनले गरेकी थिइन् ।
आज भने उनले नयाँ भिडिओ पोस्ट गर्दै ब्यूरोबाट न्याय पाएको बताएकी छन् । अब नेपालमै आफूलाई सुरक्षित महसुस गरेको उनको भनाइ छ । रजकले कसरी न्याय पाइन् भनेर चाहिँ खुलाएकी छैनन् ।
Read full story at source (nepalpress.com)