बाढीपछि सम्पर्कविहीन आफन्तदेखि क्षतिग्रस्त सामानमा सामान खोज्न पुग्नेसम्मका केही तस्बिर
bbc.com · Sun Aug 30 10:28:09 GMT 2026

भोटेकोशी-त्रिशूली नदीमा विनाशकारी बाढी आएको पाँचौँ दिन कैयौँ मानिसहरू सम्पर्कविहीन भएका आफ्ना आफन्तबारे केही सूचना पाइन्छ कि भनेर यताउता भौँतारिएका छन् भने प्रभावित क्षेत्रमा रहेका मानिसहरू आफ्नो घर भएको ठाउँमा पनि पुगेका छन्।
बुधवार गएको बाढीका कारण धनजनको ठूलो क्षति पुगेको छ। मृतकको सङ्ख्या बढ्दो क्रममा छ भने आइतवार दिउँसोसम्म २,५०० जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
Read full story at source (bbc.com)