भोटेकोसी बाढीपीडितका लागि मनहरीले छुट्यायो १० लाख
baahrakhari.com · Sun Aug 30 10:28:27 GMT 2026

हेटौँडा । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि मकवानपुरको मनहरी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
मनहरी गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
Read full story at source (baahrakhari.com)