भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन
khabarhub.com · Thu Aug 27 13:02:25 GMT 2026

बारा – रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका १५ जना सम्पर्कविहीन बनेका छन् ।
बाढीपछि रसुवाको विभिन्न स्थानमा काम तथा अन्य प्रयोजनका लागि पुगेका व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा नआएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
Read full story at source (khabarhub.com)