धौलीगङ्गा बाँध खुल्ने, महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
lokaantar.com

भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज सूचना जारी गर्दै भारतको एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुलाबाट बुधबार बिहान ६:०० बजेदेखि बिहीबार अपराह्न ६:०० बजेसम्म सिल्ट सफाइका लागि बाँध खोलिने जानकारी प्राप्त भएको जनाएको छ।
Read full story at source (lokaantar.com)