दित्य ओभरसिजबाट ठगिएका ४८ जनालाई २४ लाख रुपैयाँ क्षतिपूर्ति
nagariknews.nagariknetwork.com · Tue Jul 28 14:42:24 GMT 2026

वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जना सेवाग्राहीलाई २४ लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छ। साथै, विभागको निर्देशन पालना नगरेको भन्दै म्यानपावर कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ।
विभागले साउन १२ गते वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्दै दित्य ओभरसिजलाई जरिबाना तथा क्षतिपूर्तिको निर्णय गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)