जलेश्वरमा हिन्दुवादीको प्रदर्शन
annapurnapost.com · Tue Jul 28 14:53:57 GMT 2026

महोत्तरी : महोत्तरीको सदरमुकाम जलेश्वरमा विभिन्न हिन्दुवादी संघ–संगठनहरूले आज टायर बालेर प्रदर्शन गरेका छन्।
मंगलबार दिउँसो प्रदर्शनकारीहरूले सुनसरीमा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।
Read full story at source (annapurnapost.com)