सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप: अवस्था पूर्ण रूपमा तनावग्रस्त
annapurnapost.com · Tue Jul 28 15:05:33 GMT 2026

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ।
प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ।
Read full story at source (annapurnapost.com)