सुनसरीको देवानगञ्ज बजारमा झडप
barnanmedia.com · Tue Jul 28 15:33:00 GMT 2026

आइतबार राति दुई समूहबीच विवादपछि असान्त बनेको सुनसरीको देवानगञ्ज बजारमा मंगलबार राति दोहोरो झडप भएको छ ।
देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा मंगलबार राति करिब ८ बजेबाट झडप सुरु भएको हो ।
Read full story at source (barnanmedia.com)