कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त
barnanmedia.com · Tue Jul 28 15:30:11 GMT 2026

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाही नियुक्त भएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार शाहीलाई मुख्यमन्त्री पदमा नियक्त गरेका हुन्।
Read full story at source (barnanmedia.com)