चिकित्सक संघले भन्यो- वार्तामा गएका चिकित्सकमाथि दुर्व्यवहार गरियो
baahrakhari.com · Tue Jul 28 15:41:37 GMT 2026

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही गर्न नेपाल सरकार उदासिन बनेको भन्दै खेद प्रकट गरेको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरूलाई कानुनबमोजिम कारबाही गर्न गरिएको मागप्रति नेपाल सरकारले उदासीनता देखाएको संघको आरोप छ ।
Read full story at source (baahrakhari.com)