पाँच दिनदेखि बेपत्ता सेनाका राजारामको खोजी जारी
nagariknews.nagariknetwork.com · Sun Aug 30 10:38:22 GMT 2026

रसुवाको मैलुङस्थित आर्मी शेरगण चेकपोस्टको कमाण्ड सम्हाल्न पुगेका रामराजा रिमाल भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन् ।
छाउनीस्थित ब्यारेकबाट भदौ ५ गते सरुवा भएर रसुवा पुगेका रिमाल भदौ १० गते बिहान करिब ८ बजे परिवारको सम्पर्कमा आएका थिए । त्यसपछि भने उनको कुनै खबर नभएको उनकी श्रीमती मीना थापाले बताएकी छन् ।
Read full story at source (nagariknews.nagariknetwork.com)