एसियाडका लागि एनओसीको सुरक्षा अभिमुखीकरण
setopati.com · Tue Jul 28 16:05:00 GMT 2026
आइची–नागोया एसियाली खेलकुदका सहभागीहरूका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी (एनओए) ले आइची–नागोया एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी र अफिसियलहरूका लागि मङगलबार एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
Read full story at source (setopati.com)