रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र त्यसले निम्त्याएको सामाजिक तनावबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
बुधबार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने गरी यो बैठक बोलाइएको हो।
Read full story at source (lokaantar.com)