सामाजिक द्वेष रोक्ने अपिल गर्न भन्दै रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
setopati.com · Tue Jul 28 16:14:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएका छन्।
बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सभापतिले सर्वदलीय बैठक आह्वान गरेको रास्वपा महामन्त्री बिपिन आचार्यले जानकारी दिए।
Read full story at source (setopati.com)